अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी
पोखरा, ३० वैशाख समाजमा अवैध गतिविधि, गुण्डागर्दी गर्ने र शान्तिसुरक्षामा खलल पु¥याउनेविरुद्ध जिल्ला प्रहरी कार्यालय, कास्कीले सञ्चालन गरेको ‘स्वीप अप्रेसन’ प्रभावकारी देखिएको छ । उक्त अप्रेरसका क्रममा हालसम्म दुई सय छ जनालाई नियन्त्रणमा लिई कारबाही गरिएको कार्यालयले जनाएको छ । यही असोज ९ गते पोखराका पाँच स्थानमा ‘स्विप अप्रेसन’ चलाई एकै रातमा एक सय २३ […]