अनुसन्धान र नवप्रर्वतन सम्बन्धी राष्ट्रिय सङ्गोष्ठीमा ४३ कार्यपत्र प्रस्तुत
बागलुङ, २४ जेठ धवलागिरि बहुमुखी क्याम्पस–अनुसन्धान व्यवस्थापन समिति, बागलुङद्वारा आयोजित ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा विभिन्न विषयका ४३ वटा कार्यपत्र प्रस्तुत गरिएको छ । शुक्रबार र शनिबार सञ्चालित सङ्गोष्ठीमा शिक्षा र शासन, मानवशास्त्र र संस्कृति, वातावरण र जलवायु, साहित्य र मानविकी, विज्ञान, कृषि, आदिवासी अध्ययनलगायत विषयमा गरिएका अध्ययन तथा अनुसन्धानमा […]