निलगिरी सहकारीको १८औँ साधारणसभा सम्पन्न
बागलुङ, १२ पुस निलगिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारणसभा शनिबार बागलुङ बजारमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दिपेन्द्रबहादुर थापाले निलगिरी सहकारी हरेक समुदायको भरोसा, आर्थिक रूपान्तरणको आधार, र सामाजिक एकताको बलियो स्तम्भ भएको बताए । उनले गाउँगाउँको अर्थतन्त्रलाई चलायमान बनाउन, उद्यमशीलता प्रवद्र्धन गर्न यस […]