बागलुङमा अझै सञ्चालनमा आएन रातो र सेतो रगत छुट्टाउने मेसिन
बागलुङ, १० कात्तिक नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रमा रहेको रातो र सेतो रगत छुट्टाउने मेसिन (कम्पोनेन्ट सेन्ट्रीफ्यूज) वर्षौँदेखि सञ्चालनमा आउन सकेको छैन । गण्डकी प्रदेश सरकार, बागलुङ नगरपालिकालगायतको सहयोगमा खरिद गरिएको उक्त मेसिन तीन वर्षदेखि प्रयोगमा नआइ थन्किएको हो । सुरुमा रु. २३ लाख मूल्यको मुख्य मेसिन प्रदेशको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको […]