स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान
पोखरा, २१ वैशाख गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयको अनुदान सहयोगमा अपाङ्गता भएका, मिर्गौलापीडित बिरामीका परिवारलगायत सात हजार ६१ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । जसमा अपाङ्गता भएकाका परिवार पाँच हजार नौ सय ४६, मिर्गौलापीडित बिरामीका परिवार चार सय ३१ र द्वन्द्वपीडित तीन सय ८२ रहेका छन् । यस्तै जनआन्दोलनका घाइते २८ जना, सहिद तथा बेपत्ता […]