युवालाई स्वरोजगार बनाउन नेपाली खाना बनाउने तालिम
बागलुङ, १७ चैत्र बागलुङमा युवालाई सीपयुक्त बनाउँदै स्वरोजगार उन्मुख गराउने उद्देश्यले नेपाली खाना बनाउने तालिम संचालन गरिएको छ । एकीकृत सेवा कार्यालय बागलुङको आयोजनामा सुरु गरिएको यो तालिम १५ दिनसम्म चल्नेछ । तालिम उद्घाटन कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का ले स्थानीय होटल तथा रेस्टुरेन्टहरूमा गुणस्तरीय सेवा विस्तार गर्न दक्ष जनशक्तिको आवश्यकता औंल्याए। उनले पोखरा […]