मेची–महाकाली उद्धार यात्रा जारी, एक सय ५९ सडक मानवको उद्धार
बागलुङ, १८ जेठ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनले संयुक्त रुपमा सुरु गरेको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’अन्तर्गत हालसम्म एक सय ५९ जना सडक मानवको उद्धार गरिएको छ । गत वैशाख २७ गते पूर्वको मेचीपुलदेखि सुरु भएको उद्धार यात्रा गण्डकी प्रदेशका विभिन्न जिल्ला हुँदै अहिले सिन्धुपाल्चोक पुगेको मानवसेवा आश्रमका केन्द्रीय महासचिव सुशिला केसी ‘रुपा’ले जानकारी […]