मुलुक निर्वाचनतर्फ अघि बढ्यो – सञ्चारमन्त्री खरेल
पोखरा, १३ पुस सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले मुलुक निर्वाचनतर्फ अघि बढेको बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आइतबार कास्कीको पोखरामा आयोजित ‘आमसंचारलाई व्यावसायिक बनाउन यस क्षेत्रमा विकसित अवधारणा’ सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रमको उद्घाटन गर्दै उहाँले शनिबार प्रधानमन्त्रीसँग भएको प्रमुख तीन दलका शीर्ष नेताहरूबीचको छलफलमा निर्वाचनमा जाने सहमति […]