बागलुङ–१ मा काँग्रेसको चुनावी अभियान सुरु
बागलुङ, ४ फागुन आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस बागलुङ क्षेत्र नं.१ ले ३७ वटै वडामा एकसाथ चुनावी अभियान सुरु गरेको छ । सोमबार दिउँसो एक बजे यस क्षेत्रका सबै वडामा एकै पटक औपचारिक कार्यक्रमसहित चुनावी अभियान सुरु गरिएको हो । ‘एकै दिन, एकै समय, एकै साथ चुनाव प्रचारको सन्देश फागुन चार’ भन्ने […]