छोरीको जन्मदिनमा मानवसेवा आश्रमलाई सहयोग
बागलुङ, ११ फागुन बागलुङको गलकोट नगरपालिका–७ मल्म घर भई हाल काठमाडौँमा रहेका राजु थापा र सारा खत्री थापाले आफ्नी छोरी प्रिसाको जन्मदिनको अवसर पारेर मानवसेवा आश्रम, बागलुङ शाखामा भोजन सेवा अर्पण गरेका छन् । सोमबार मल्मका वडाध्यक्ष राज थापा, नेपाल पत्रकार महासङ्घ, बागलुङका अध्यक्ष राम थापा, आश्रमका अभिभावक ललिता थापा, प्रिसाकी फुपू दीपा थापालगायतको उपस्थितिमा […]