बागलुङमा मनाइयो पत्रकार महासंघको स्थापना दिवस
बागलुङ, १६ चैत नेपाल पत्रकार महासंघको ७१औँ स्थापना दिवस बागलुङमा मनाइएको छ। पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा बागलुङ शाखाले प्रभातफेरी कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो। महासंघ कार्यालयबाट सुरु भएको प्रभातफेरी धौलागिरि चोक, बालमन्दिर रोड, अस्पताल रोड हुँदै शाखा कार्यालयमा आई समापन गरिएको थियो। प्रभातफेरीका क्रममा यही चैत २० र २१ […]