‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’
बागलुङ, २१ असोज बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’को भग्नावशेषछेउ बसेर रिसोर्टका सञ्चालक हुम थापाले गत बिहीबार सामाजिक सञ्जाल फेसबुकमा तस्बिरसहित ‘पोस्ट’ साझा गर्नुभयो, ‘परिस्थिति जस्तो भएपनि सुखदुःखमा साथ दिने प्यारो जङ्गे’ । उक्त तस्बिर लिँदा थापाको साथमा थियो उहाँको प्यारो ‘कुकुर’ अर्थात् जङ्गे । जुन रिसोर्टको रेखदेख र सुरक्षामा सहयोगी बन्दै […]