पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता
पोखरा, १० भदौ आगामी असोज ७ (सेप्टेम्बर २३) देखि सुरु हुने पोखरा–दुबई सिधा हवाई उडानलाई दिगो बनाउन यहाँका पर्यटन व्यवसायीले चासो र अग्रसरता देखाएका छन् । आज नेपालका लागि संयुक्त अरब इमिरेटन्स (युएई)का राजदूत अब्दुल्लाह सइद मुबारक जरवान अल शाम्सीसँग भेट गरी व्यवसायीहरुले पोखरा–दुबई नियमित उडानबारे छलफल गरेका हुन् । राजदूत अल शाम्सीसँगको भेटमा फ्लाई […]