पोखरामा प्रहरीको ‘स्विप अप्रेशन’, एकै रातमा एक सय २२ जना पक्राउ
पोखरा, १० वैशाख जिल्ला प्रहरी कार्यालय, कास्कीले गएराति पोखराका पाँच ठाउँमा ‘स्विप अप्रेशन’ चलाएको छ । रातभर सञ्चालन भएको अप्रेशनका क्रममा अवैध गतिविधि गर्ने एक सय २२ जनालाई नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ । रातको समयमा होहल्ला गर्ने, सार्वजनिक शान्ति सुरक्षामा खलल पु¥याउने, गाँजालगायत अवैध लागूऔषध सेवन गर्ने एक सय २२ जनालाई नियन्त्रणमा लिइएको कार्यालयका […]