अन्नपूर्ण क्षेत्रमा कात्तिकमा भित्रिए ३५ हजार बढी पर्यटक
पोखरा, ५ मङ्सिर गत कात्तिकमा ३५ हजार नौ सय ५२ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो । विसं २०८१ को कात्तिकमा ३३ हजार तीन सय १० जना पर्यटक यस क्षेत्रको भ्रमणमा आएका थिए । त्यसअघि विसं […]