कांग्रेस बागलुङ नगर सभापतिमा पौडेल सर्वसम्मत
बागलुङ, ८ असोज नेपाली कांग्रेस बागलुङ नगर कार्यसमितिको सभापतिमा नारायण पौडेल सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न बागलुङ नगर अधिवेशनले पौडेललाई सर्वसम्मत रूपमा नगर सभापतिमा निर्वाचित गरेको निर्वाचन संयोजक गीताकुमारी लामिछानेले जानकारी दिइन्। नगर सभापति पदका लागि नारायण पौडेल, आशिक राजभण्डारी र नारायणप्रसाद श्रेष्ठले उम्मेदवारी दर्ता गरेका थिए। सहमतिपछि पौडेल सर्वसम्मत रूपमा […]