ताराखोलामा नेकपा र राजमोको संयुक्त चुनावी तयारी बैठक
बागलुङ, १३ माघ ताराखोला गाउँपालिकाको केन्द्र अर्गलमा सोमबार नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाको संयुक्त चुनावी तयारी बैठक सम्पन्न भएको छ । दुवै दलका तर्फबाट साझा उम्मेदवार रहेका नेकपाका ज्ञामनाथ गैरे ‘अनिल’लाई विजयी बनाउने लक्ष्यसहित पालिकास्तरमा बैठक र निर्वाचन परिचालन योजना निर्माण भइरहेको हो । नेकपाका गाउँपालिका अध्यक्ष पदम खत्री ‘दिवस’को अध्यक्षतामा सम्पन्न बैठकमा आगामी […]