बागलुङमा मनाइयो देवकोटा जयन्ती
बागलुङ, ४ कात्तिक विद्यामन्दिर पुस्तकालय बागलुङको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती सोमबार मनाइएको छ । प्रतियोगितात्मक काव्य गोष्ठीसहित देवकोटा जयन्ती मनाइएको पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । कार्यक्रममा विभिन्न श्रष्टाले आफ्ना रचना सुनाए । कसैले सिर्जनाका माध्यमबाट महाकवि देवकोटालाई सम्झिए त कोहीले समसामयिक मुद्दा र परिवेशलाई समेटे । स्रष्टाले छन्द र मुक्त शैलीका […]