दीपशिखा पुस्तकालयमा ‘टेक एज युथ’ परियोजना सुरु
पोखरा, २४ असोज कास्कीको पोखरा महानगरपालिका–२९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा ‘टेक एज युथ’ परियोजना सुरु भएको छ । रिड नेपाल अन्तर्गतको टेक एज युथ परियोजना र दीपशिखा सामुदायिक पुस्तकालय बिच परियोजना सञ्चालन गर्ने सम्बन्धमा सम्झौता पत्रमा दुई महिना अगाडि हस्ताक्षर भई परियोजना अगाडि बढाउने सहमति भएको थियो । पुस्तकालयको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच पुस्तकालयका […]