अवैध काठसहित ट्रक नियन्त्रणमा, तीन जना पक्राउ
बागलुङ, १४ भदौ बागलुङ प्रहरीले अवैध काठ ओसारपसार गरिरहेको ट्रक नियन्त्रणमा लिई तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार शनिबार बिहान काठेखोला गाउँपालिका–६ मध्यपहाडी लोकमार्गको किमबोट क्षेत्रमा अवैध रूपमा काठ ओसारपसार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी दोबिल्लाको संयुक्त टोलीले ट्रक नियन्त्रणमा लिएको हो। प्रहरीले ना ५ ख २३७६ […]