किन घुम्ने घोरेपानी–पुनहिल ?
बागलुङ, २५ असोज यस वर्षको मनसुन बाहिरिएको छ । मौसम खुलेको छ । दिन घमाइला छन् । चाडबाडको याम छ । न बढी गर्मी छ, न जाडो नै । यहीबेला मुख्य पर्यटकीय याम चलिरहेको छ । गन्तव्यस्थलहरुमा पर्यटकको चहलपहल बढ्दो छ । कोही सडकमार्ग त कोही पदमार्ग भएर घुमफिरमा निस्किरहेका छन् । के तपाईँ पनि […]