बागलुङमा फागुनमा ‘एचभिपी’ खोप अभियान संचालन हुने
बागलुङ, २६ माघ बागलुङमा आगामी फागुन १ गतेदेखि १५ गतेसम्म पाठेघरको मुखको क्यान्सरविरूद्धको ‘एचभिपी’ खोप अभियान संचालन गरिने भएको छ । अभियानमार्फत जिल्लाका दुई हजार तीन सय दुई किशोरीलाई उक्त खोप प्रदान गरिने प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए । कक्षा ६ मा अध्यनरत दुई हजार दुई सय ९१ जना र […]