‘आर्ट इन हिमालय’ पोखरामा
पोखरा, २३ पुस सिर्जनशील कलाकार सूमह, पोखराको आयोजना र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा पोखरामा ‘आर्ट इन हिमालय’ शीर्षकमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी हुने भएको छ । यही पुस २४ गतेदेखि २६ गतेसम्म पोखरा महानगरपालिका–९ नयाँबजारस्थित पोखरा आर्ट ग्यालरीमा हुने उक्त प्रदर्शनीमा नेपालसहित सात देशका करिब ४० कलाकारका कलाकृति प्रदर्शन गरिने भएको हो । प्रतिष्ठानका प्राज्ञ […]