अपरेसन ‘३६५’अन्तर्गत १० मोटरसाइकल नियन्त्रणमा
पोखरा, १ चैत स्वरूप परिवर्तन ९मोडिफाइड० गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कास्की प्रहरीले गत असोजदेखि सुरू गरेको ‘अपरेसन ‘३६५’अन्तर्गत शनिबार १० मोटरसाइकल नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका९६ लेकसाइडबाट १० मोटसाइकल र छ जना चालकलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका मोटरसाइकल चालकलाई […]