‘जेन्जी’ आन्दोलनमा ट्राफिक कार्यालयबाट मोटरसाइकल चोरी गर्ने पक्राउ
पोखरा, २० कात्तिक गत भदौ २४ गते भएको ‘जेन्जी’ आन्दोलनका क्रममा जिल्ला ट्राफिक कार्यालय, कास्कीबाट मोटरसाइकल चोरी गर्ने युवकलाई प्रहरीले बुधबार मोटरसाइकलसहित पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१७ बस्ने २४ वर्षीय सुवास तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । तामाङले कारबाही तथा अनुसन्धानका क्रममा ट्राफिक […]