बागलुङमा ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम सुरू
बागलुङ,१२ माघ बागलुङमा ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम सुरू भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामाले सोमबार बांगेचौर खेल मैदानमा आयोजित उक्त कार्यक्रमको शुभारम्भ गर्दै विद्यार्थीको क्षमता अभिवृद्धि, अनुशासन, सहकार्यको भावना विकास र सामाजिक सञ्जालको दुष्प्रभावबाट बालबालिकालाई जोगाउन खेलकुदमा घुलमिल गराउनुपर्ने बताए। कार्यक्रमलाई गाउँगाउँका विद्यार्थीको बीचमा पुर्याउनका लागि जिल्ला फुटबल […]