भीम श्रीसको प्रतिज्ञा पत्र : ‘३७ वडा ३७ सम्पदा ३७ प्रतिबद्धता’
बागलुङ, १३ फागुन आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसबाट बागलुङ–१ मा उम्मेदवार रहेका भीम श्रीसको प्रतिज्ञा पत्र सार्वजनिक भएको छ । मंगलबार बागलुङ बजारमा आयोजित कार्यक्रममा उम्मेदवार श्रीससहित काँगेसका नेता–कार्यकर्ताले संयुक्त रुपमा प्रतिज्ञा पत्र सार्वजनिक गरे । उक्त अवसरमा बोल्दै श्रीसले आफू निर्वाचित भएमा नीतिगत सुधारको अगुवाई बताए । उनले विद्यमान ऐन, कानुनमा भएका समस्यालाई […]