एनआरएनएद्वारा बागलुङका बाढीपहिरो प्रभावितका लागि १२ लाख बढीको राहत प्रदान
बागलुङ, १६ असोज बागलुङका बाढीपहिरो प्रभावितका लागि गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले १२ लाख रुपैयाँभन्दा बढीको राहत सहयोग उपलब्ध गराएको छ। एनआरएनएले ताराखोला गाउँपालिकाका बाढीपहिरो प्रभावितका लागि ५ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको खाद्यान्न, लत्ताकपडा तथा अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको हो। सडक सञ्जाल अवरुद्ध रहेकाले प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन कठिनाइ भएपछि प्रमुख जिल्ला […]