जेन्जी प्रदर्शनमा कारागारबाट फरार व्यक्ति एक वर्षपछि पक्राउ
पोखरा, १९ असोज गत वर्ष भदौ २४ गते भएको जेन्जी प्रदर्शनका क्रममा कास्की जिल्ला कारागारबाट फरार हुनुभएका पोखरा महानगरपालिका–२९ बस्ने ४५ वर्षीय उत्तम मगरलाई प्रहरीले पक्राउ गरेको छ । मगर सहकारी ठगी सम्बन्धी कसुरमा पुर्पक्षका लागि थुनामा रहेका बेला कारगारबाट फरार हुनुभएको थियो । प्रदेश प्रहरी कार्यालय, पोखरा र जिल्ला प्रहरी कार्यालय, कास्कीबाट खटिएको संयुक्त […]