• २०८३ कार्तिक ३, सोमबार
  • 2026 October 19, Monday
  • Unicode Converter

बडादसैँ टीकाको उत्तम साइत ११:५३ बजे

यस वर्षको बडादसैँको टीकाको उत्तम साइत ११:५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।समितिले आज बडादसैँको शुभ साइत सार्वजनिक गरेको हो । यही असोज १६ गते नेपालीहरूको महान पर्व विजयदशमी परेको छ ।