प्रिसियस एकेडेमीमा कबड्डी प्रतियोगिता, ३२ टोलीले प्रतिस्पर्धा गर्ने
बागलुङ, ४ भदौ । प्रिसियस एकेडेमी बागलुङको आयोजनामा शुक्रबारदेखि अन्तरविद्यालयस्तरीय कबड्डी प्रतियोगिता हुने भएको छ। विद्यालयले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो। भदौ ५ देखि ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा संस्थागत १५ र सामुदायिक ३ गरी १८ विद्यालयका ३२ टोलीले प्रतिस्पर्धा गर्नेछन्। बालबालिकाबीच आत्मीय सम्बन्ध कायम गर्दै सहकार्य र सद्भावको […]