रासस र गण्डकीको प्रेस रजिष्ट्रारको कार्यालयबीच सहकार्यबारे छलफल
पोखरा, १ चैत राष्ट्रिय समाचार समिति ९रासस० र प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी, प्रदेशबीच आपसी सहकार्य र समन्वय अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ । राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीबीच भएको भेटमा राससले पोखरामा निर्माण गर्ने ‘गण्डकी आमसञ्चार विकास तथा अनुसन्धान केन्द्र’का लागि प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग ल्याउन […]