बागलुङमा खुल्यो गलेश्वर यायातात प्रालि
बागलुङ, ३१ वैशाख गलेश्वर यातायात प्रालिले बानपा तीन गुठीमा आफ्नो कार्यालय स्थापना गरेको छ । प्रालिका अध्यक्ष लक्ष्मण केसीले कार्यालय स्थापना गर्दै यातायात क्षेत्रलाई व्यवस्थित र स्वरोजगार ढङ्गबाट सञ्चालन गर्ने उद्देश्यले कम्पनी स्थापना गरिएको जानकारी दिए । हाल प्रालिमा ३० वटा सवारी साधन आबद्ध रहेका छन् । तीमध्ये २८ वटा पिकअप र २ वटा स्कार्पियो […]