बागलुङको गलकोटमा ग्रिनेट बम फेला
बागलुङ, २ असार बागलुङको गलकोट नगरपालिका–३ मा रहेको एक घरबाट ग्रिनेट बम फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार सोमबार साँझ करिब ६ बजे खडक बहादुर खत्रीको तीनतले कच्ची घरको बीच तल्लामा रहेको खाली कोठाबाट ग्रिनेट बम फेला परेको हो । सूचना प्राप्त हुनासाथ प्रहरी चौकी हटियाबाट प्रहरी निरीक्षक हेमबहादुर थापाको नेतृत्वमा टोली […]