बागलुङका सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा जोड
बागलुङ, १० वैशाख मूल्यवृद्धि र पेट्रोलियम पदार्थको अभावलाई कारण देखाउँदै निर्माण कार्य रोक्न नहुने सरोकारवालाहरूले बताएका छन्। जिल्ला प्रशासन कार्यालय बागलुङको संयोजनमा सडक निर्माणसँग सम्बन्धित कार्यालय प्रमुख, राजनीतिक दल तथा अन्य सरोकारवालाबीच भएको बैठकमा यस्तो धारणा राखिएको हो। बैठकमा सहभागीहरूले सम्झौता भइसकेका योजनामा कुनै पनि बहाना देखाएर ढिलासुस्ती गर्न नहुनेमा जोड दिएका छन्। जिल्लामा सञ्चालनमा […]