नेपाली काँग्रेसबाट बागलुङ–१ मा श्रीस २ मा पौडेल
बागलुङ, ५ माघ नेपाली काँग्रेसले बागलुङ–१ मा भीम श्रीसलाई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाएको छ । जैमिनी नगरपालिका–१० राङखानीका श्रीस काँग्रेसका केन्द्रीय सदस्य हुन् । उनी त्रिभुवन विश्वविद्यालयका पूर्व स्ववियू सभापतिसमेत हुन् । बागलुङ–२ मा काँग्रेसका केन्द्रीय सदस्य टेकराज पौडेल उम्मेदवार बनेका छन् । उनी निसीखोला गाउँपालिकाका हुन् । यससँगै जिल्लाका अधिकांश राजनीतिक दलले […]