फ्रिज,कुलर र जलको कलशमा जमेको पानीमा भेटियो डेङ्गीको लार्भा
बागलुङ, ७ असोज बागलुङ जिल्लामा डेङ्गु संक्रमण फैलिइरहेका बेला बागलुङ नगरपालिकाका विभिन्न वडामा गरिएको केस–कन्ट्रोल तथा भेक्टर सर्वेक्षणमा फ्रिज, कुलर, जल राख्ने कलश, गमलाको प्लेट र प्रयोग नभएका टायरमा लामखुट्टेको लार्भा, प्युपा तथा अण्डा भेटिएको छ। प्रादेशिक जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार नगरपालिकाका वडा नं.१, २, ३ र ४ का ११२ घरधुरीमा रहेका ४४४ वटा पानी […]