प्रजातन्त्र दिवसका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
बागलुङ, ६ फागुन बागलुङमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । त्रिदिवसीय कार्यक्रमसहित राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने निर्णय अनुसार आज पहिलो दिन रक्तदान कार्यक्रम सम्पन्न भएको हो । प्रदेश जनस्वास्थ्य कार्यालय, सुरक्षा निकाय र रेडक्रस सोसाइटीको संयोजनमा रक्तसञ्चार केन्द्रमा रक्तदान गरिएको छ । रक्तदानमा विभिन्न व्यक्तिहरुबाट पन्ध्र युनिट रगत संकलन भएको रक्तसञ्चार केन्द्रका प्रमुख गरुदत्त […]