‘पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्छ’
पोखरा, १७ साउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रुपमा विकास गर्न सरकारले सडक सञ्जालको स्तरोन्नति, पर्यटन पूर्वाधार निर्माण र अन्तर्राष्ट्रिय बजारसँगको पहुँच विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाएको बताउनुभएको छ । पोखराको पर्यटन प्रवद्र्धन तथा पर्यटन पूर्वाधार विकासका विषयमा पोखरा महानगरपालिकामा आज भएको छलफलमा उहाँले पोखरासँग जोडिएका प्रमुख सडक सञ्जालको […]