एसईई परीक्षा सुरु, पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा
बागलुङ, १९ चैत्र नेपालमा माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर एकैसाथ सुरु भएको छ। परीक्षाको पहिलो दिन आज विद्यार्थीहरूले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिएका छन्। जिल्ला शिक्षा समन्वय इकाई बागलुङका प्रमुख प्रकाश बन्दु अर्याल का अनुसार यस वर्ष जिल्लाबाट कुल ४ हजार २५१ विद्यार्थी सहभागी भएका छन्। तीमध्ये २ हजार १११ छात्रा र २ हजार […]