पत्रकार महासंघ बागलुङले बुझायो स्थानीय तहलाई ज्ञापनपत्र
बागलुङ, १५ वैशाख नेपाल पत्रकार महासंघ बागलुङ शाखाले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक लगाउने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै जिल्ला समन्य समिति मार्फत स्थानीय तहका प्रमुखहरुलाई ज्ञापनपत्र बुझाएको छ । महासंघ बागलुङ शाखाका उपाध्यक्ष सुवास आचार्यसहित पत्रकारको टोलीले मंगलबार जिल्ला समन्य समितिका सदस्य जसोदा शर्मालाई उक्त ज्ञापनपत्र बुझाएको हो । महासंघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट २०८२ […]