शाहलाई मरणोपरान्त राष्ट्रिय खेलकुद पुरस्कार
पोखरा, ९ वैशाख पोखरामा क्रियाशील नेपाल भूतपूर्व खेलाडी मञ्चमा स्थापित राष्ट्रिय खेलकुद पुरस्कार नेपाली खेलकुद क्षेत्रमा योगदान पु¥याएबापत शरदचन्द्र शाहलाई मरणोपरान्त प्रदान गरिएको छ । मङ्गलबार आयोजित मञ्चको रजत महोत्सव समापन समारोहमा दिवङ्गत शाहका परिवारजनलाई उक्त पुरस्कार समर्पण गरिएको हो । रु. एक लाखसहित पदक र सम्मानपत्र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, मञ्चका अध्यक्ष दिलबहादुर […]