भोलि विजयादशमी, टीकाको शुभसाइत ११ः५३ बजे
बिहीबार (भोलि) विजयादशमी पर्व । नेपाली हिन्दु समुदायमा धुमधामसँग यो पर्व मनाइँदैछ । विजयादशमीमा मान्यजनबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने गरिन्छ । यस वर्षको बडादसैँको टीकाको उत्तम साइत ११ः५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । असत्यमाथि सत्यको जित हुन्छ भन्ने मनो(सामाजिक सन्देश बोकेको यो चाडको आफ्नै विशिष्ट महत्व छ […]