चैत्राष्टमी मेलाको तयारी अन्तिम चरणमा
बागलुङ, ८ चैत बागलुङको ऐतिहासिक चैत्राष्टमी मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । यही चैत १० देखि १४ गतेसम्म सञ्चालन हुने मेलाको ‘स्टल’ निर्माण, रमाइलो मेला व्यवस्थापन, प्रचारप्रसारलगायतका कामलाई तीव्र पारिएको आयोजक कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ । समितिका अध्यक्ष एवं मेला मूल आयोजक समितिका संयोजक भूपेन्द्र खड्काले मेलामा स्थानीय उत्पादन, कला र […]