गण्डकीका छ हिमाल आरोही सम्मानित
पोखरा, २७ असार गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयले प्रदेशभित्रका छ जना हिमाल आरोहीलाई सम्मान गरेको छ । पोखरामा आज आयोजित समारोहमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमाल र मन्त्रालयका सचिव रोशन ज्ञवलीले आरोहीहरुलाई जनही रु. ४५ हजार नगदसहित दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभएको हो । सम्मानित हुनेमा सगरमाथा आरोही पर्वतको कुश्मा नगरपालिका–१४ […]