गण्डकी प्रदेशसभा : नीति तथा कार्यक्रममाथि छलफल
पोखरा, २१ जेठ गण्डकी प्रदेश सरकारको आगामी आव २०८३÷०८४ को नीति तथा कार्यक्रममाथि प्रदेशसभामा आजदेखि छलफल सुरु भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले मङ्गलबार प्रदेशसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि प्रदेशसभा सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको हो । प्रदेशसभा सदस्य जीतप्रकाश आले मगरले विनीयोजन विधेयकका सिद्धान्त र प्राथमिकता अनुसार नीति तथा कार्यक्रम र […]