गण्डकी प्रदेशको उर्जा मन्त्रीमा देवकोटा नियुक्त
पोखरा, १७ भदौ गण्डकी प्रदेश सरकारको उर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का फणीन्द्र देवकोटा नियुक्त हुनुभएको छ । नवनियुक्त मन्त्री देवकोटालाई आज प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो । गोरखा–२ (क)बाट निर्वाचित मन्त्री देवकोटाले आजै मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभयो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख भट्टले […]