हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको मृत्यु
बागलुङ, ६ साउन बागलुङको निसीखोला गाउँपालिका–३ का ३९ वर्षीया सुत्केरी मीना सुनारको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । स्वास्थ्य अवस्था जटिल बनेपछि उहाँलाई आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट पोखरा ल्याइएको थियो । अस्पताल पु¥याएलगत्तै चिकित्सकले सुनारलाई मृत घोषणा गरेको जनाइएको छ । गम्भीर अवस्थामा बुर्तिबाङ अस्पताल ल्याइएकामा त्यहाँ उपचार हुन नसकेपछि पोखरा पठाइएको […]