‘स्वास्थ्य बीमा कार्यक्रममा सुधार आवश्यक’
पोखरा, १३ माघ स्वास्थ्य तथा जनसंख्यामन्त्री डा सुधा शर्मा गौतमले स्वास्थ्य बीमा कार्यक्रममा सुधारको खाँचो रहेको औँल्याउनुभएको छ । सोमबार पोखरामा आयोजित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दसौँ स्थापना दिवस समारोहमा उहाँले स्वास्थ्य बीमा कार्यक्रमको खर्च राज्यले धान्न नसक्ने अवस्थामा पुगेको बताउनुभयो । “स्वास्थ्य बीमा कार्यक्रमका लागि यस वर्ष सरकारले रु। ११ अर्ब छुट्टाएको थियो, त्यो […]