सुवेदीद्वारा अपाङ्गता भएका व्यक्तिलाई सहयोग
बागलुङ, ३ साउन बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थापका हाल बेलायतमा रहेका कुश्मराज सुवेदीले जिल्लाका दुई जना अपाङ्गता भएका व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग गर्नुभएको छ। आइतबार सुवेदीले जैमिनी–९ पैयुथन्थापका अपाङ्गता भएका कुलबहादुर थापा र सोही स्थानका मंगलसिंह परियारलाई करिब रु. ६२ हजार बराबरका खाद्यान्न,शैक्षिक सामग्री, लत्ताकपडा तथा नगद सहयोग उपलब्ध गराउनुभएको हो। आफू तथा बेलायतमा रहेका […]